dailyvideo

स्थानीय चुनावः ३४ जिल्लामा एकसाथ मतदान

संघीय संरचना अनुसार स्थानीय तह चयनका लागि आज ३४ जिल्लामा मतदान भइरहेको छ ।
भर्खरबाट मतदान सुरु भएको छ । मतदान बेलुका ५ बजेसम्म जारी रहनेछ । ४९ लाख ५६ हजार ९ सय २५ मतदाता छन् । मतदानका लागि झण्डै चार हजार मतदान स्थल तोकिएको छ । ३ हजार ९२२ मतदान स्थलका ६ हजार ६४१ मतदान केन्द्रबाट मतदाताहरुले आफूले चाहेको उम्मेदवारलाई मत दिनेछन् ।
१३ हजार ५६५ पदमा हुन लागेको निर्वाचनमा झण्डै ५० हजार उम्मेदवार चुनावी मैदानमा छन् ।

Posted by Unknown on Sunday, May 14, 2017. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for �स्थानीय चुनावः ३४ जिल्लामा एकसाथ मतदान�

Leave comment

Search This Blog

Powered by Blogger.

Blog Archive

Contributors

Recent Entries

Recent Comments

Photo Gallery