dailyvideo

हेटौँडा उपमहानगरपालिकाको मेयर टुङ्गो लगाउने ११ न. वडाको मत गणना सुरु

हेटौँडा जेष्ठ १०
हेटौँडा उपमहानगरपालिका वडा न. ११ को मत गणना सुरु भएको छ , हेटौँडाको मेयर यसै वडाबाट थाहा हुने छ । हेटौँडा उपमहानगरपालिकामा १८ वटा वडाको मत गणना भईसकेको छ , अन्तिम वडाको मत गणना अहिले भर्खरै सुरु भएको छ । वडा न.११ मा कुल ४ हजार ७ सय ५२ मत रहेको मा ३ हजार ६ सय ३८ मत खसेको छ । १८ वडाको मत गणना गरिसक्दा नेकपा एमाले अगाडी रहेको छ । को बन्लान् त भनेर थाहा पाउन केही समय कुर्नु पर्ने देखिन्छ । 

Posted by Unknown on Wednesday, May 24, 2017. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for �हेटौँडा उपमहानगरपालिकाको मेयर टुङ्गो लगाउने ११ न. वडाको मत गणना सुरु �

Leave comment

Search This Blog

Powered by Blogger.

Blog Archive

Contributors

Recent Entries

Recent Comments

Photo Gallery