dailyvideo

हेटौँडा उपमहानगरपालिकामा कस्ले मार्लान् त बाजी ??????????

हेटौँडा जेठ÷९
देशको विभिन्न ठाँउमा मत गणना भइरहदा यता हेटौँडा उपमहानगरपालिकामा अन्तिम अन्तिम चरणमा पुगेको छ । अन्तिम चरणमा आईपुग्दा नेपाली काँग्रेस र नेकपा एमाले बीच कडा प्रतिस्पर्धा देखिन्छ । कहिले नेपाले काँग्रेसका उम्मेदवार आनन्दराम पराजुली अगाडी बढ्छन् भने कहिले नेकपा एमालेको उम्मेदवार हरि बहादुर महत अगाडी बढेको देखिन्छ । हेटौँडा उपमहानगरपालिकामा कस्ले बाजी मार्ला भन्न सकिन्न । अहिले सम्म १५ वटा वडाको मत गनिसक्दा र अहिले १२ नम्बर र १० नम्बरको मत भईरहदा नेपाली काँग्रेस र माओवादी केन्द्र गठबन्धन का उम्मेदवार आनन्दराम पराजुली झिनो मतले अगाडी रहेको छ । अहिले सम्मको ताजा अपडेटमा नेपाली काँग्रेस गठबन्धनका उम्मेदवार आनन्दराम पराजुलीले नेकपा एमालेको उम्मेदवार हरि बहादुर महत लाई ७५ मतले पछ्याउदै अगाडी बढिरहको छ । 



Posted by Unknown on Tuesday, May 23, 2017. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for �हेटौँडा उपमहानगरपालिकामा कस्ले मार्लान् त बाजी ??????????�

Leave comment

Search This Blog

Powered by Blogger.

Blog Archive

Contributors

Recent Entries

Recent Comments

Photo Gallery