dailyvideo

मकवानपुर गढी गाँउपालिकामा नेकपा एमाले विजयी

     हेटौँडा जेठ÷३
मकवानपुर गढी गाँउपालिकामा नेकपा एमाले विजयी भएको छ । गाँउपालिकाका प्रमुखमा बिदुर हुमागाईले ३८१४ मत ल्याई विजय भएको छ भने प्रतिद्धन्दी नेपाली काँग्रेसका प्रमुख दोर्जे लामाले ३६५३ मत ल्याएको थियो । त्यसै गरी उप–प्रमुखमा नेकपा एमाले नै विजय भएको छ । उप –प्रमुखको उम्मेदवार हर्कमाया रुम्बाले ३७१७ मत ल्याई विजयी भएको छ भने प्रतिद्धन्दी नेपाली काँग्रेसको मन्दिरा के.सी. ले ३७०७ मत ल्याएको थिए । त्यसै गरी माओवादी केन्द्रको गाँउप्रमुखको उम्मेदवार भिम पाख्रिनले १६३३ र उप–प्रमुख राधिका तिमलसिनाले १५९९ मत ल्याएको थियो । र राप्रपाबाट गाँउप्रमुख खिल प्रसाद चौलागाँईले ९५० र उप–प्रमुख हिरादेवी हुमागाँईले ८९८ मत प्राप्त गरेका थिए । 



Posted by Unknown on Wednesday, May 17, 2017. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for �मकवानपुर गढी गाँउपालिकामा नेकपा एमाले विजयी�

Leave comment

Search This Blog

Powered by Blogger.

Blog Archive

Contributors

Recent Entries

Recent Comments

Photo Gallery