dailyvideo

कमल थापा भावी प्रधानमन्त्री : रेखा थापा

हेटौँडा, ७ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवं नायिका रेखा थापाले राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापा नै भावी प्रधानमन्त्री भएको बताएकी छिन् ।
 आज भुटनदेवी उच्च मा.वि.को चौरमा भईरहेको चुनावी सभा  बोल्दै उनले कमल थापा जस्तो मान्छे पाउनु मकवानपुरको भाग्य रहेको बताएकी छिन् । ‘मकवानपुरले, हेटौँडा उपमहानगरपालिकाले कमल थापा जत्तिको मान्छे पाउनु भनेको खुशीको कुरा हो ।’ उनले भनिन् ।



Posted by Unknown on Friday, April 21, 2017. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for �कमल थापा भावी प्रधानमन्त्री : रेखा थापा�

Leave comment

Search This Blog

Powered by Blogger.

Contributors

Recent Entries

Recent Comments

Photo Gallery